March 5, 2021

Asian Khabar

Online News Portal

साहित सिंह ठकुरी र कबिता नेपालीको अभिनयमा मसुरो काण्डा सार्वजनिक !!!

काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा साहित सिंह ठकुरीले आफ्नो जन्म दिनको अवसर पारेर रचना रिमाल र सुरज कालाखेतीको स्वरमा”मसुरो काण्डा”सार्वजनिक भएको छ । गीतमा सर्जक साहित सिंह ठकुरीको शब्द तथा सुरज कालाखेतिको संगीत रहेको गीतको संगीत एरेन्ज बिस्वाश अधिकारीले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो परिकल्पना तथा निर्देशन साहित सिंह ठकुरीले गरेका हुन् भने छायांकन मुकेश हुमागाईले गरेका हुन् । म्युजिक भिडियो सम्पादन सिलन लम्सालले गरेका हुन् । म्युजिक भिडियोमा साहित सिंह ठकुरी र कबिता नेपालीको निकै नै उत्कृष्ट अभिनय रहेको छ । म्युजिक भिडियो एस थ्री ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group