March 5, 2021

Asian Khabar

Online News Portal

राजन तिमल्सिना र मेलिना राइको भिडियोमा सन्दिप र अन्जुको नयाँ अवतार !

काठमान्डौ, माघ २ । गीत लेखेर एक पछी अर्को कृतिमान कायम गरेका डाक्टर धर्मराज उपाध्यायको रचना रहेको गीत ‘यो मायाको डोरो’ बोलको गिती भिडियो सार्वजनिक भएको छ । राजन तिमल्सिना र मेलिना राइको स्वर तथा राजन तिमल्सिना कै संगीतमा तयार गरिएको उक्त गीतको भिडियो भर्खरै मात्र छ्यान्कन सम्पन्न भएको यस भिडियोमा सन्दिप सुवेदी र अन्जु सुनारको अभिनय रहेको छ भने प्रज्वल शाक्यको निर्देशन र अखिल बास्तोलाको छायान्कन रहेको छ । उक्त भिडियोलाई गोदावरीको रमणिय स्थलमा छायान्कन गरिएको हो । हेर्नुहोस भिडियो सहित :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Website by : The Palm Group