January 18, 2021

Asian Khabar

Online News Portal

नेपाल प्रहरीका जिल्ला एसपी र डिएसपीहरु सरुवा : को-कहाँ पुगे हेर्नुहोस् नामवाली

1 min read

काठमाडौं २१। नेपाल प्रहरीका जिल्ला एसपी र डिएसपीहरु सरुवा सरुवा भएको छ। झापा जिल्लामा एसपी सानुराम भट्टराई,बारा जिल्लामा एसपी दिपेन्द्र शाही त्यसैगरि रामेछापमा डिएसपी नवराज ढुंगाना,सोलुखुम्बु जिल्लामा डिएसपी कवित कटुवाल,दोलखा जिल्लामा डिएसपी भेषराज रिजाल लगायत सरुवा भएकाछन् । सरुवा गरिएका एसपी र डिएसपीहरु को नामवाली यस प्रकार रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.