जातिय भेदभाब बिरुद्दको गित ” जात ” मा प्रताप दासको आवाज !

[mashshare]

७ असार काठमाडौं । सञ्चारकर्मि तथा गायक चिरन्जीवी सापकोटा, युवा पुस्तामा छोटो समयमा लोकप्रिय बन्न सफल गायक प्रताप दास र प्रविन भट्टको स्वरमा जनचेतना मुलक जातिय भेदभाब बिरुद्दको गित ” जात ” बजारमा सार्बजनिक भएको छ । गीतमा ललित पौडेलको उत्कृष्ट शब्द सिर्जना रहेको छ भने ओम सुनारको संगित तथा एरेन्ज रहेको छ।

प्रकाश खडकाले छायांकन गरेको गीतको म्युजिक भिडियो निर्देशन चिरन्जीवी सापकोटाले गरेका हुन्  । म्युजिक भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा गिता ढुंगाना,अभि सुनार र रविन्द्र सुबेदीको अभिनय रहेको छ । म्युजिक भिडियो आहा टिभीको अफिसियल युटुब च्यानलबाट बजारमा सार्बजनिक गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close