बिक्रम राना र सहिमा श्रेष्ठको ‘मोयाले’ गीतलाई दर्शकको राम्रो साथ

[mashshare]

५ असार काठमाडौं ।  पछिल्लो समय फरक र बिशेष गीतहरु सांगीतिक बजारमा आउन छाडेको छ यही खडेरीलाइ अन्त्य गर्दै सबैले रुचाएका ‘साइलो’दोहोरी गीतका गायक बिक्रम राना र सहिमा श्रेष्ठले आवाज दिएको ‘मोयाले’गीत यो बेला बजारमा आएको हो। गीतमा नायक आकाश श्रेष्ठ र मोडल आरुसी मगरले अभिनय गरेका छन।गीतमा शिब बिकको उत्कृष्ट निर्देशन देख्न सकिन्छ

प्रेम कहानीमा जोडिएको उक्त गीतले समाजमा भएको पछिल्लो पुस्ताको युवाको कथालाई मुख्य रुपमा लिएको छ।गीतमा आकाश र आरुसीको छर्लङ्ग प्रेम देखिन्छ भने त्यस्तै मिठो बिक्रम रानाको आवाज छ।
गीतको शब्द / संगीत दिपक शर्माको र भिडियो सम्पादन मिलन बिकको रहेको छ । गितको भिडियो ओएस आर डिजिटलको युटुब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो हेर्नका लागि

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close