थप  ५८६ कोरोना संक्रमण पुष्टि

[mashshare]

३ असार काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप  ५८६ कोरोना संक्रमित बढेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् ।
यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ ।

हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close