चर्चित र्यापर जिबि चिरञ् र गायक टंक तिमल्सिनाको नयाँ गित सार्वजनिक

[mashshare]

काठमाडौं २ असार
टंक तिमल्सिनाको निर्माणमा तयार भएको ´माया के हो थाहा छैन` नामक गित सार्वजनिक भएको छ।
युवा पुस्ताको चर्चित गायक टंक तिमल्सिनाको शब्द,संगित र स्वर रहेको उक्त गितमा चर्चित र्यापर चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरञ्,टंक तिमल्सिना र अनुपमा भण्डारीको अभिनय रहेको छ। प्रकाश खडकाको छायांकन एवम् टेकेन्द्र साहको सम्पादन रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close