जातीय विभेद गर्नेलाई कारवाहीको दायरामा ल्याउ – बोहरा

[mashshare]

काठमाडौं । पूर्वमन्त्री तथा राप्रपाका नेता दीपक बोहराले जातीय विभेद गर्ने खालका कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन । एउटा टेलिभिजनको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोग भएको भनि आलोचना भइरहेका बेला नेता बोहराले त्यसलाई खेदजनक रहेको बताएका हुन ।

उनले भनेका छन,‘हरेक बर्गको आफ्नो स्वाभिमान हुन्छ।जातीय विभेद संबिधानले समेत वर्जित गरेको छ। जातीय विभेद रोक्न र त्यस्तो कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्दछु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close