नेपालमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८

[mashshare]

नेपालमा शनिबार बिहानै थप ३२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ।

कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ७० पुगेको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close