गायिका त्रिपाठीको´ नजाउ टाढा बजारमा

[mashshare]

काठमाडौं ९ जेष्ठ
दिपक जोशीको निर्देशन र एमबि म्युजिकको निर्माणमा तयार भएको प्रेम भाव बोकेको ´ नजाउ टाडा` नामक गित सार्वजनिक भएको छ।

नवराज घिमिरे( शिखर) को शब्द एवम् बिपिन आचार्यको संगीत/एरेन्ज रहेको यस गितमा माण्डबी त्रिपाठीको स्वर रहेको छ।
गितमा मुस्कान घिमिरे,भुवन श्रेष्ठ र गायिका माण्डबी त्रिपाठीलाई देख्न सकिन्छ।

लोक संगित देखि आधुनिक गितमा पनि
गायिका त्रिपाठीको दर्जनौं लोकप्रिय एवम् सुपरहिट गितहरु छन्।

हेर्नुहोस् भिडियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close