सम्भोगका ८ आसन : लकडाउन विशेष

[mashshare]

सम्भोग कला कोक शास्त्रका विज्ञले विभिन्न आसनको बारेमा उल्लेख गरेको पाइन्छ । सम्भोगमा ९० भन्दा धेरै आसन छन् । तीमध्ये प्रमुख आसन सम्मुख, कामधेनु, कर्कट, कैंची हुन् ।

विभिन्न किसिमका आसनका यौ’न र यौन क्रीडा मनोरञ्जनका साधन बनाउन सहायक सिद्ध हुन्छन् । पहिलो पटक यौ’न सम्पर्क गर्ने यौन जोडीमा शिघ्र स्खलनको समस्या हुन्छ भने अनुभव गर्दै जाँदा मनोरञ्जन तथा आनन्ददायी बन्न पुग्छ । यौन  क्रीडा गर्दा यौन जोडीलाई नै आनन्ददायी हुनु पर्छ ।

यौन क्रीडा तथा आसन गर्दा यौन जोडीबीच एकले अर्कोको बानी, व्यवहार, मनोभाव, सामाजिक स्थिति तथा शारीरिक स्वास्थ्य जान्न अत्यन्त जरुरी छ ।

उचाइअनुसार यौनाङ्गको आकार र लम्बाइ हुने भएकाले सकेसम्म यौन जोडीबीच तौल र उचाइको समानता भएको राम्रो । पुरुष अग्लो र महिला होचो भएमा पुरुषको लिंग लामो हुने भएकाले महिलाको यौ’नांगको बाटो भएर सर्भिक्समा लिंगको टुप्पो ठोकिने भएकाले सर्भिक्सको सोथ जोखिम हुन्छ । यौन आसन गर्न नजान्दा पुरुषको लिंगको टाउकोमा घस्रिएर सोथ हुने सम्भावना हुन्छ ।

सम्मुख आसन
यसमा महिला तल वा पुरुष तल हुन्छन् । कामधेनु आसनमा महिला घोप्टो पर्ने तथा पुरुषले उठेर गर्ने आसन हो ।

कर्कट आसन
यसमा महिला र पुरुष दुवै बसेर गरिने आसन हो । कैँची आसनमा महिला सुतेर खुट्टा फटा’उने र उठाउने गर्छन् । पुरुषले घुँडा दोब्राउने वा पसार्ने आसन हो । चिकित्सा शास्त्रमा यौन र यौन क्रीडालाई भन्दा सभ्य यौन जीवन र सन्तान उत्पादनमा महत्व दिएको हुन्छ ।

पुरुषलाई यौन आसनको राम्रो ज्ञान नहुँदा अण्डकोषमा चोट लागेर सोथ हुने सम्भावना अत्यधिक हुन्छ । यौन आसनले महिलाको पाठेघर, डिम्बनली तथा डिम्बासय र डिम्बमा भने असर हुँदैन ।

उत्तानो तथा घोप्टो आसन-

महिला उत्तानो परेर तल र पुरुष घो’प्टो परेर यो आसनमा यौन सम्पर्क गरिन्छ । यो आसनमा यौन जोडीले आँखा जुधाएर यौन सम्पर्क गर्छन् । यो धेरै चल्तीको आसन हो । यो धेरै सजिलो र पुरुषलाई आरामदायी हुने आसन हो । पुरुषले आफ्नो क्षमता र शक्तिअनुसार ब’ल लगाएर यौन सम्पर्क गर्छन् ।

सामान्यतः यो आसनमा पुरुष स’क्रिय र महिला निस्क्रिय हुन्छन् । महिला सक्रिय हुने मौका पनि पाउँछन् ।

पुरुष उत्तानो–महिला घोप्टो-

यस आसनलाई काउगर्ल आसन पनि भनिन्छ । यस आसनमा पनि यौन जोडीले आँखा जुधाएर यौ’न सम्पर्क गर्छन् । यस आसनमा महिला सक्रिय र पुरुष निष्क्रिय हुन्छन् । आसन विशेषगरी जवान महिला र प्रौढ पुरुषका लागि उत्तम आसन हो । यस आसनमा महिलाको शक्ति क्षीण हुन्छ । यो यौन आसन अत्यधिक प्रयोगमा आउने आसनहरु मध्येको हो । अभ्यासको हिसाबले दोस्रो नम्बरमा पर्छ । पुरुष उत्तानो परेर महिला घोप्टो पर्ने आ-सनमा पुरुषलाई भन्दा महिलालाई बढी आनन्ददायी हुन्छ ।

उभिएर गर्ने आसन-

दुवै यौन जोडी उभिएर गर्ने यो यौ’न आसनलाई स्ट्यान्डिङ आसन पनि भनिन्छ । उभिएर ‘यौ’न सम्पर्क गर्ने यो आसन जो बढी शक्तिशाली र सक्षम छ, उसले गर्छ । यौन क्रीडाका लागि युवा युवतीमा शक्तिको हो’डबाजी चल्दा पनि गरिन्छ ।

यो आसनमा को सक्रिय र को नि’स्क्रिय भन्ने कुरा व्यक्तिको बानी व्यव’हारले यौ’न जोडीबीच एकअर्कोलाई जाँच्ने मौका पाउँछ । यौन जोडीको एकआपसमा जाँघ, यौनाङ्ग तथा अनुहार जुधेको हुन्छ ।

ड’गी-
महिलाको पछाडिबाट यौन सम्प’र्क गर्ने आसनलाई डगी आसन पनि भनिन्छ । यस आसनलाई नेपालीमा कुकुरे आसन भनिन्छ । यस आसनमा महिला जनावरजस्तै चार हातपाउ टेक्छन् । पुरुषले उभिएर महिलाको पछाडिबाट यौन सम्पर्क गर्ने गर्छन् । यो प्रायः चार खुट्टे जनावरले गर्ने आसन हो ।

मानिसमा पनि यो आसनमा यौन सम्पर्क हुन्छ । यस आसनमा पनि पुरुष शारीरिक तथा मानसिक रुपमा सक्रिय हुन्छन् भने महिलाको भूमिका भने निष्क्रिय हुन्छ । चौपायाले गर्ने आसन भएकाले मानिसमा पनि यो आस’नका बारेमा कौतुहलता हुनु स्वभाविकै हो । यो आसन वातावरण तथा सामाजिक सिकाइको आसन हो ।

यस डगी आसनमा यौन जोडी बीचको उचाइ (हाइट) नमिलेको खण्डमा समस्या हुन सक्छ । उचाइ नमिलेको खण्डमा पुरुषको लिंगको टुप्पो महिलाको यौनाङ्गको सर्भिक्समा ठोकिएर सर्भिक्स सो’थ हुने जोखिम हुन्छ ।

जाँघमा राखेर गर्ने आसन-

यो यौन अभ्यास पनि निकै प्रचलित आसन हो । यसमा पुरुष सक्रिय र महिला निष्क्रिय हुन्छन् । शक्ति खर्चको हिसाबले पुरुषको शक्ति कम हुँदै जान्छ । महिलाको शक्तिमा भने धेरै परिवर्तन हुँदैन । यस आसनमा यौ’न जो-डी बीचको यौन क्रीडामा पूर्णरुपमा सन्तुष्टि मिल्छ । यो आसनमा पुरुषले महिलालाई काखमा राखेर यौन सम्पर्क गरिन्छ । यो आसनमा यौन सम्पर्क गर्दा कुर्सी, टेबल, खाट, भुईँ लगायतका ठाउँमा गर्न सकिन्छ ।

महिला घोप्टे पर्ने आसन-

महिला घोप्टो परेर सुतेर पुरुष घो’प्टो परेर गरिने आसन हो यो । जसलाई घोप्टो आसन पनि भनिन्छ । यस आसनमा अधिकांश महिला घोप्टो पर्छन् भने पुरुष पनि महिला माथि घोप्टो परेर यौन सम्पर्क गर्छन् । यस आसनमा पुरुष सक्रिय र महिला निष्क्रिय हुन्छन् । यो पनि चलनचल्तीको आसन हो । यस आसनमा पुरुष मानसिक रुपमा सक्रिय हुन्छन् भने महिला भने अधिकांश सामान्य हुन्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close