“भारतले सिमा मिचिदा तरुण नेताको यस्तो आक्रोश”

[mashshare]

‘आमाको अस्मिता लुटिँदा समेत सडकमा नआउने कायर हामी नेपाली भन्नेहरू यस धर्ती मा जन्मनु भन्दा गर्भमै तुहिएको भए राम्रो हुनिथियो।आमा बुबा दाजुभाइ तथा दिदिबहिनीहरु घर घर बाट उठेर भारतीय बिस्तारवाद विरुद्ध लडाइँ लड्न तयार गर्नुपर्ने दिन आएको छ।हाम्रा बिरपुर्खा बिर सहिद हरुको रगत र पसिना अनि बलिदानबाट सृर्जित यो सुन्दरशान्त बिशाल मुलुक नेपाल माथि कुदृष्टि राख्ने र आफ्नो जन्मदिने आमालाइ बेच्न सहयोग गर्ने हाम्रा राजनैतिक दलाल भ्रष्टाचारि नेता लाई छानी छानी गोलि ठोक्नु पर्छ।किनकी सरकारमा  बसेरकाहरुलाइ आफ्नो छातिमा टेकेर हिड्दा पनि मौनता प्रकट गर्ने कानमा तेलहालेर सुत्ने मुखदर्सक भै बेचिने छक्का हरुलाइ जानकारीपक्कै छ।  पिथौरा गढ बाट सुरुभै मानसरोबर  जोड्ने बाटोको लम्बाइ ७८ किलोमीटर २०२२सम्म पक्की बनाइ सक्नुपर्छ भन्ने बारे चिनको पनि मिलोमतो देखिन्छ ।

पटक पट्क जानकारी गराउदा समेत भारत सरकारले नटेरनुलाइ हामीले केही गर्न सक्दैन कम्जोर छ्न  नेपाली भन्नखोजेको पक्कै हो।अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गरी २०१९ मा  भारतले नक्सा प्रकाशित गरेको देखिन्छ ।अबको विकल्प भनेको  सर्बदलिए र्राष्ट्रिय सहमति गरि छरिएर रहेका विभिन्न राजनैतिक द्ल राजसस्था संघसंगठन एतिहासिक शक्ति संसद भवन अन्तर्राष्ट्रिय जनमत  उच्चस्तरीय संयन्त्र रास्ट्र बादिहरु  एकजुट हुनुको विकल्प छैन ।हामी संग लड्न को लागि आणविक  हतियार छैन होला तर हामी विर गोर्खाली संग आट अनि खुकुरी माथिको विश्वास ताजै छ।तर बिडम्बना यो छकी लम्पसार वाद बालवाल मन्त्री र विभिन्न पदमा रहेका  भारतीय नुन खाएका रास्ट्रघाती दलाल हरुले लिम्पियाधुरा नक्सामै छैन भनिदिदा मन कुडारिएर आउँछ छाती फुलेर रगत तातिएरआउँछ खबरदार लिपुलेक लिम्पियाधुरा हाम्रै हो ।सहि तरिका बाट फिर्ता भारतले गर्दैन भने हामीले छिमेकीलाई बिर्सनु पर्यो भने यसलाई सयुक्तराष्ट्र संघ अन्तर्राष्ट्रिय अदालतमा उभियाउनु जरुरी  देखिन्छ ।

तरुण बिभाग नुवाकोट उपसम्योजक:- लुमडी कार्की

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close