अमृताको “राजनीतिको गति” गीतको भिडियो सार्वजनिक

[mashshare]
काठमाडौं, २७ वैशाख : मोडल तथा गायिका अमृता भट्टको स्वरमा रहेको “राजनीतिको गति” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गितमा शब्द संगीत पनि अमृता भट्ट को नै रहेको छ। देसभर कोरोनाको हाहाकार परेको बेला राजनितिक दलहरुले गरेको कामलाइ लियर गीतमा टिका टिप्पणी गरिएको छ । राजनीतिको गति बोलको गित अमृता भट्टको आफनै युटुब च्यानलबाट सार्बजानिक गरिएको छ ।
हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close