Published On: Mon, May 23rd, 2016

हिरोशिमा परमाणु आक्रमणको बिषयमा अमेरिकाले माफि माग्दैन : ओबमा

Share This
Tags

जेठ १०, काठमाडौं। एजेन्सी
obamaअमेरिकि राष्ट्रपती बाराक ओबामाले आफ्नो जापान भ्रमणको क्रममा हिरोशिमा मा अमेरिकाले गरेको परमाणु हमलाको बिषयमा माफि नमाग्ने बाताएका छन। उनले जापानी सार्वजनिक प्रसारक एनएचके सँगको एक सक्षत्कार कार्यक्रममा सो कुरा स्पष्ट गरेका हुन।
राष्ट्रपती ओबामा यही हप्ता जापान भ्रमण गर्दै छन। जापान भ्रमण रहदा उनी हिरोशिमा पनि जाने कार्यक्रम छ। अमेरिकाले हिरोशिमा मा गरिएको परमाणु आक्रमणको र अमेरिकाले माफि माग्ने सन्दर्भको एक प्रश्नको उत्तर दिदै ओबमाले आफुले माफि नमग्ने स्पष्ट परेका हुन।
ओबमाले भने: युद्धको समयमा नेताहरु ले बिभिन्न किसिमका निर्णय हरु लिन्छन। ईतिहासलाई हेर्ने र प्रश्न गर्ने ईतिहासकारहरु को काम हो तर म पछील्लो साँढे सात बर्षदेखी मात्रै राष्ट्रपती पदमा बसेको ब्यक्तीको रुपमा जान्दछु कि हरेक नेता बिशेष गरी युद्धको समयमा धेरै कठिन् निर्णय लिन्छन।
ओबमा आफ्नो राष्ट्रपती को पद कयम हुँदा हिरोशिमाको भ्रमण गर्ने पहिलो अमेरिकि राष्ट्रपती हुनेछन। अमेरिकाले हिरोशिमा मा ६ अगस्ट १९४५ मा परमणु बम खसालेको थियो। यो हमलामा लगभग १।४ लाख जापानिज नागरिकको ज्यान गएको थियो। हजारौं मानिस बम हमला हुँदा नै मरेका थिए भने अन्य घाइते भएर तथा बिकिरणले गर्दा मर्नु परेको थियो।
हिरोशिमा आक्रमणको तीन दिन पछी जापानको नागासाकी शहरमा पनि परमाणु बम खसालिएको थियो जसमा ७४ हजार मानिसले ज्यान गुमाएका थिए।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall