Published On: Fri, Apr 29th, 2016

हङकङमा आउदो मे ८ का दिन जिफान साँस्कुतिक साँझ हुने

बिमल गुरुङ

बैशाख १६, काठमाडौं। आउदो मे ८ गतेका दिन हङकङमा जिफान साँस्कृतिक साँझ १०१६ हुनेभएको छ । गुरुङ फिल्म एशोसिएशन नेपाल र गुरुङ फिल्म एशोसिएशन हङकङको संयुक्त आयोजनामा आउदो मे १८ गतेको दिन जिफान नाइट साँस्कृतिक साँझ २०१६ हुनेभएको हो ।13081672_1300246810002681_1511376394_n

उक्त साँस्कृतिक साँझ मे ८ को दिन युनलोङ थियटर हलमा हुने जिफान हङकङका अध्यक्ष रोशन गुरुङले जानकारी दिनुभएको छ । साँस्कसतिक साझमा भाग लिन जिफान नेपालका अध्यक्ष बेद बहादुर गुरुङको सम्योजक्त्वमा १५ सदस्यिय गुरुङ फिल्म क्षेत्रका कलाकारहरु हङकङ आउने छन्।

उक्त साँस्कृतिक साझँलाई गुरुङ चलचित्रका नयाँ तथा पुराना नायक नायिकाहरुले धमाकेदार प्रस्तुती दिएर दर्शकहरुको मन जित्नेमा आफु बिस्वस्त भएको जिफान हङकङकी उपाध्यक्ष नायिका माया गुरुङले बताएकी छिन् ।

साँस्कृतिक साँझमा नायकहरु खेम गुरुङ, सोम गुरुङ, भिम गुरुङ, मनोज गुरुङ, नर्जङ गुरुङ र राजेश गुरुङ हङकङ आउँदैछन भने नायिकाहरु खनुता गुरुङ, जसु गुरुङ,रजनी गुरुङ, माया गुरुङ, निस्ता गुरुङ र रशिला गुरुङको साथ अफिसियलमा बेद गुरुङ, प्रितम गुरुङ र युग गुरुङ हङकङ आउने कुरो जिफान हङकङका प्रवक्ता चौ गुरुङले जनकारी दिएका छन् ।

नेपाल बाट आउने कलाकारहरुको साथमा हङकङका स्थानिय गुरुङ कलाकारहरुको प्रस्तुती रहेको हुँदा अहिले कलाकारहरु तालिममा जुटेको न्रित्य बिभागका सम्योजक श्री गुरुङले जानकारी गराएका छन् ।

कार्यक्रमको अन्तिम अन्तिम तयारीमा पुगेको हुँदा टिकटहरु धमाधम बिक्री हुनुको साथै प्रायोजकहरु बढ्नेक्रम जारी रहेको कोषाध्यक्ष रिस्ता गुरुङले बताएका छन् । हलको सम्पूर्ण प्राविधिक पक्ष प्राबिधिक सम्योजक कृष्ण गुरुङले सम्हालेका छन् ।

हङकङमा १५ जनाको जम्बो टोली ल्याएर कार्यक्रम गरेको सम्भवत यो पहिलो भएको बताउदै जिफान हङकङका अध्यक्ष रोशन गुरुङले कार्यक्रम भब्य र सभ्य बनाउन हङकङबासी नेपालीहरुलाई कार्यक्रममा आएर शोभा बढाउन अनुरोध गरेका छन् ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall