Published On: Mon, Mar 21st, 2016

 सुटिङ स्थलबाटैे अर्चना पनेरु र जिस्म फिल्मका कालाकारलाई प्रहरीले पक्रियो

चैत ८,पोखरा । छायांकनका क्रममा चलचित्र ‘जिस्म’ यूनिटलाई कास्की प्रहरीले पक्रियको छ ।001-sarad

चलचित्र विकास वोर्डमा दर्ता भएर मात्र सुटिङमा जानुपर्ने प्रावधान विपरित काम गरेको भन्दै राजु गिरीले निर्देशन गरेको फिल्म युनिटलाई प्रहरीले पक्रेको छ ।

पोखराको खाल्टेमसिनास्थित डम्पिङ्गसाइट क्षेत्रमा सुटिङ गरिरहेकका बेला प्रहरीले पक्राउ गरेको हो । पोर्नस्टार बन्छु भनेर चर्चामा आएकी अर्चना पनेरुको अभिनय रहेको चलचित्रको सुटिङ गर्न ससमेत प्रहरीले रोकेको छ ।raju-archana

पक्राउ पर्नेहरुमा निर्देशक गिरी र नायिका पनेरु ,कलाकार सुरेन्द्र बुढा, उकेश पनेरुसहित ९ जना छन् । चलचित्र विकास बोर्डबाट कुनै इजाजत नै नलिई चलचित्र छायांकन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई पत्रमार्फत बोर्डको स्वीकृती बिना नै चलचित्र जिस्मको सुटिङ्ग गरिरहेको जानकारी गराएपछि प्रशासनकै निर्देशनमा वडा प्रहरी कार्यालय रामबजारको टोलीले चलचित्र युनिटलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

तर निर्देशक गिरीले अर्चना पनेरुले पोर्नस्टार बन्छु भन्दैमा उ पोर्न स्टार नहुने तथा बोर्ड अध्यक्षको दादागिरी का कारण आफुहरुलाई पक्राउ गरेको बताएका छन् ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall