Published On: Sat, Mar 19th, 2016

शिक्षक बनेर नारायण मान विजुक्छे कक्षाकोठामा छिरे पछि

विष्णुकुमार खड्का-
चैत ५, सुर्खेत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजुक्छे ‘रोहित’ एक्कासी आफ्नो कक्षामा पसेपछि बुधबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत अन्तरास्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका विद्यार्थीहरु एक पटक त तीन छक परे ।

 

नियमित शिक्षकको साटो नारायण मान विजुक्छे ‘रोहित’ पढाउन नै भनेर कक्षामा छिरेका थिए । विभागले रोहितलाई ‘गेष्ट(लेक्चर’का रुपमा प्रवचन दिन बोलाएको थिए ।

 

झण्डै १२० मिनेटको कक्षामा उनले ‘नेपाल –भारत सम्बन्धका ’ विषयमा लेक्चर दिए । त्यसक्रममा रोहितलेले केही समय विद्यार्थीसँग अन्तरक्रिया पनि गरेका थिए ।

 

यसअघि एमाले उप(महासचिव घनश्याम भुसाल, नया शक्ति संयोजक बाबुराम भट्टराईले पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तरास्ट्रिय सम्बन्ध तथा कुटनीतिका विद्यार्थीहरुलाई विशेष कक्षा लिएका थिए ।

 

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा उपेन्द्र कुमार कोइराला, सेवा आयोग अध्यक्ष नवराज कणेल, रजिष्ट्रार डा। महेन्द्र कुमार मल्ल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न संकायका डीन, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न महाविद्यालयका प्राज्ञिक निर्देशकहरुको उपस्थिति रहेको थियो ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall