Published On: Fri, Mar 4th, 2016

‘लू’ उपन्यास : वर्तमान तराई आन्दोलनको जीवन्त तस्बिर

– सुजीता कार्की
नेपालको समग्र दक्षिणी सीमावर्ती क्षेत्रको अहम् प्रस्तुति लू तीन खण्डमा विभावीत भएको छ। आर्कषक पक्ष, सरल र छोटा वाक्यमा कथ्यलाईप्रस्तुत गरिएको यस उपन्यासको नायक ‘पत्थरपुरवा’भन्ने गाउँ हो ।

बाह्य दृष्टिबिन्दुमा आधारितयस उपन्यासका चरित्रहरू त्यस गाउँका निमुखा बासिन्दाहरू हुन् । यसमा भारतीय हस्तक्षेपका बारेमा उल्लेख गरिएको छ । साथै विषयवस्तु परिवेश र घटनाक्रमको विशिष्ट प्रस्तुति भएको यस उपन्यासको मूल सार भनेको माथिल्ललो तहमा बसेका व्यत्तिहरू र सरकारलाई व्यङग्यात्यात्मक प्रहारका साथै सचेत गराउनु हो ।

 यस उपन्यासका पात्रहरू सामान्य साथै निमुखा छन् । गौण पात्रको रूपमा कुकुर पनि समावेश गरिएको छ । भारतीय सीमा जोडिएको एउटा गाउँ पात्थरपुवा मा घटिरहने अमानवीय र अपराधिक गतिविधि भोक र प्राकृतिक प्रकोप सितको सङ्घर्ष आर्थिक रजनीतिक स्वार्थ साथै त्यसविच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावको व्याख्या यस उपन्यासमा रहेको छ ।

साथै हिन्दू र मुस्लिमबीचको द्वन्द्वलाई पनि प्रस्ट रूपमा दर्साएको छ । यौनहिंसाबाट पीडित चेलिको जीवनको प्रस्ट रूपमा विश्लेषण गरिएको छ । साथै मान्छे प्रेममा पागल भएपछि आफूभित्र होइन, सम्पूर्ण गाउँलाई नै मसानघाट बनाउन समय लाग्दो रहेछ भन्ने पनि ज्ञान हुन्छ ।
यो उपन्यास पत्थरपुरवा भन्ने गाउँको हो । यसमा त्यस गाउँका निमुखा बासिन्दाहरूको जीववन शैलीलाई स्वाभाविक रूपले प्रस्ट पारिएको छ । यो एक व्यक्तिको मात्र नभई सम्पूर्ण गाउँको आक्रोश र विद्रोहको पादुर्भाव गर्ने जीवन्त उपन्यास हो । यो सामान्यदेखि विशिष्ट अहोदामा रहेका पाठकहरूको लागि उपयुक्त उप- न्यास हो । यो एक मर्मस्पर्शीका साथै भावुक उपन्यास हो । यो उपन्यास नेपालका हरेक पदमा बसेका क्रन्तिकारी नेतालाई आवश्यक छ ।

luu-800x800लेखक : नयनराज पाण्डे
कृति : लू
विधा : उपन्यास
प्रकाशन : २०६८

आकार : डिमाइ
पृष्ठसङ्ख्या : २५६
मूल्य : रु. ३००

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall