Published On: Tue, May 10th, 2016

रमेश बुढाथोकी भुइँमान्छे

Share This
Tags

बैशाख २८, काठमाडौं।
ramesh-350x262सिपोरा पनि फिल्ममा हरेक दिन मानिसका लासहरूसँग सिँगैरी खेल्ने व्यक्तिको मनोविज्ञानमा आधारित भएर फिल्म भुइँमान्छे बन्ने भएको छ। शैली इन्टरटेन्टमेन्ट एन्ड मुभिज प्रालिको प्रस्तुतिमा बन्ने भुइँमान्छेको राजधानीमा आयोजित एक कार्यक्रमको बीच शुभमुर्हूत गरिएको छ।
लामो समयदेखि नेपाली नाट्य क्षेत्रमा कार्यरत रंगकर्मीहरूले निर्माण गर्ने यस फिल्मलाई पृथक बनाउन कोशिस गर्ने निर्माण पक्षले जानकारी गराएको छ। फिल्मका लागि कथा तयार पारेका निर्देशक नवराज बुढाथोकीले कार्यक्रममा फिल्मले नेपाली मैलिक स्वाद चखाउने बताए। उनले भने– ‘एक पोस्टमार्टमको काम गर्ने व्यक्तिको जीवनमा आइपर्ने आरोह–अवरोहबीचको मनोविज्ञानले आम नेपालीको कथालाई समेत चित्रण गर्छ।’ यता शुभमुर्हूतमा उपस्थित वरिष्ठ कलाकार नीर शाहले पनि फिल्मको सफलताका लागि शुभकामना दिएका थिए। ‘नयाँ पुस्ताले फिल्महरूमा मौलिकता दिँदै गइरहेका छन्। जति नयाँ पुस्ताको आगमन भयो, फिल्मको स्वाद नै फरक फरक हँुदै गइरहेको छ। यो नेपाली फिल्म उद्योगका लागि सुखद समाचार हो’ –शाहको भनाइ थियो।
जेष्ठ महिनाभित्र सुटिङ सक्ने योजनामा रहेको भुइँमान्छेमा मुख्य भूमिकामा रंगकर्मी, अभिनेता तथा निर्देश रमेश बुढाथोकी रहनेछन्। रमेशका साथमा भलिबल खेलाडी सिपोरा गुरुङ, सानु ताम्राकार, सम्राट सापकोटा, प्रवीण खतिवडा, तारा केसी, रोहिणी भट्टराई, सहिन प्रजापती, शशांक बोहोरा, सौरभ ढकाल, नारायण न्यौपाने, आर्यन न्यौपानेलगायतले यसमा अभिनय गर्नेछन्।
हरि यादव र तीर्थ बोहोरा निर्माता रहने यस फिल्ममा रोहिणी भट्टराई कार्यकारी निर्माता रहनेछन्। अनुमानित ४० लाखमा फिल्म तयार पारिने लक्ष्य बोकेको फिल्म युनिटले मंसिर महिनामा फिल्मलाई रिलिज गर्नेछ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall