Published On: Wed, Jul 6th, 2016

बहराइनमा चर्चित कलाकारहरुले जादुमय प्रस्तुति दिंदै ।

Share This
Tags

 

कृष्ण हमाल / बहराइन
६ जुलाई २०१६ ,
नेपाली क्लब बहराईनले इद अल फित्रको उपलक्ष्यमा इदको पहिलो दिन आज डेलमन ईन्टरनेसनल होटलमा आज भब्य संगीतिक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाल देखि राष्ट्रिय स्तरका ख्यातिप्राप्त आमन्त्रित कलाकारहरु बहराइनमा हुनुहुन्छ ।
कार्यक्रमबारेमा बताउदै चर्चित लोक तथा दोहोरी गायक राजन कार्कीले आजको दिन बहराइनमा कार्यरत नेपाली दाजुभाइ तथा दिदि बहिनिहरुको लागि बिशेष हुने भएकोले गर्दा सबैजनालाइ उपस्थितिको लागि अनुरोध गर्नु भएको छ । त्यस्तै गरि निकै मिठो स्वरकी धनी मात्र हैन रुप की पनि उत्तिकै सुन्दर क्युट चर्चित गायिका मेलिना राइले पनि हामीहरु संग कुरा गर्दै आफ्नो सांगीतिक यात्राको दौरानमा अहिले सम्म कै उत्कृस्ट प्रस्तुती बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुको लागि पस्केर भरपुर् मनोरंजन दिने हुँदा सबैलाइ उपस्थितिको लागि अनुरोध गर्नु भएको छ ।

image

त्यस्तैगरि चर्चित नायिका चर्चित नायिका रजनी गुरुङले आफ्नो प्रस्तुति दिन निकै आतुर भएकोले गर्दा आज नेपाली क्लब बहराइनले आयोजना गरेको कार्यक्रममा सबैलाइ उपस्थितिको लागि बिशेष अनुरोध गर्दै आज बहराइनको माहोल बेग्लै छाप छोड्ने आफ्नो प्रस्तुति रहने बताउनु भएको छ । त्यस्तैगरी अहिलेका युवापुस्ताका पपस्टार अनिल सिंहले हामीहरु संग कुरा गर्दै आजको कार्यक्रममा आफ्नो प्रस्तुति निकै बेग्लै हुने कुरा बताउनु भएको छ अहिलेसम्मको आफ्नो सांगीतिक यात्राको दौरानमा पाएको माया यसपटक बहराइनमा अझै धेरै दोब्बर पार्नेमा सबैलाइ कार्यक्रममा एकपटक उपस्थितिको लागि अनुरोध गर्नु भएको छ ।

image

कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम भैसकेको जानकारी दिंदै नेपाली क्लब बहराइनका महासचिब दीपक गुरुङले सबैलाइ उपस्थित भएर भब्य सभ्य र अनुसाशित रुपमा सफल बनाई दिनु हुनको लागि अनुरोध गर्नु भएको छ । मिडियासंग कुरा गर्दै गुरुङले आज ६ जुलाई २०१६ को दिन डेलमोन इन्टरनेसनल होटेलको अडीटरियम सांगीतिक कार्यक्रम बिशेष हुने समेत बताउनु भएको छ ।इदको अवसरमा आज हुने कार्यक्रममा सम्पूर्ण दर्शक महानुभावहरुलाई कार्यक्रम हेर्न समयमा नै उपस्थित भई यस कार्यक्रमलाई भब्यताको साथ सफल परिदिनुहुन बहराइन बासी नेपाली दाजुभाई दिदिबहिनीहरु लगायत सम्पूर्ण संघ, संस्था र संगठन एंव नेपालीहरुलाई सोही कार्यक्रममा उपस्थित भई सहयोग गरिदिनुहुन दिनु हुन नेपाली क्लब बहराईनका अध्यक्ष कमल श्रेष्ठले हार्दिक अनुरोध गर्नु भएको ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall