Published On: Thu, May 19th, 2016

बरोकी चप्पल अब नेपालमा

Share This
Tags

जेठ ६, काठमाडौं।
Heartsयुरोपको बजारमा ख्याति कमाएको इटालीयन डिजाइनको चप्पल बरोकीले अब नेपालको बजारमा पनि प्रवेश गरेको छ । गर्मी तथा बर्षातको  मौसमका लागि अत्यन्त उपयुक्त फेसनेबल चप्पल बरोकी अत्यन्त कडा र उच्च गुणस्तरीय लचकदार रबडबाट बनाइएको छ भनें यो विभिन्न आकर्षक स्टाइलहरुमा उपलब्ध छ । धेरै टिक्ने र आरामदायी मानिएको यो चप्पल तपाईंले घर, कार्यालय लगायत अन्य औपचारिक कार्यक्रमहरु एवं पार्टीहरुमा समेत प्रयोग गरेर आफूलाई अरुभन्दा भिन्न देखाउन सक्नु हुनेछ ।
हाल हर्ट्स र फ्लोरल डिजाइनजमा उपलब्ध बरोकीको हर्ट्स डिजाइन निलो, हरियो, गुलाबी, रातो र कालो रङ्गमा तथा फ्लोरल डिजाइन निलो, रातो र कालो रङ्गमा उपलब्ध छन् । यो चप्पललाई तपाईंले नेपालको अनलाइन बजारमा चिरपरिचित केमु मार्फत् सिधै खरीद गर्न सक्नु हुनेछ । केमुले आफ्ना ग्राहकहरुका लागि यस चप्पलको खरीदमा यही २०७३ जेठ १२ गतेसम्म विशेष छुट योजना पनि संचालन गरेको छ । जस अनुसार बरोकीको हर्ट्स डिजाइन अनलाइन खरीद गर्दा परिचयात्मक मुल्य रु.८०० मा १० प्रतिशत र फ्लोरल डिजाइन अनलाइन खरीद गर्दा परिचयात्मक मुल्य रु.९०० मा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । चप्पल हाल ३६, ३७, ३८, ३९ र ४० नम्बरको साइजमा मात्र पाइन्छ ।
एशिया प्यासिफिक इन्टरनेट समुहद्वारा प्रवद्र्धित केमुले क्रेता र बिक्रेता दुवैका लागि आपसी छलफल गर्ने मन्च उपलब्ध गराउँदछ र स्मार्ट फोनदेखि लिएर कम्प्युटरहरु, कपडाहरु, सामानहरु र घरायसी उपकरणहरु र अन्य धेरै वस्तुहरुका बारेमा यथेष्ट सूचना दिई उत्कृष्ट कारोबारको मौका दिलाउँछ । यही अनलाइन कारोबारको गन्तीमा अब केमुले बरोकी चप्पललाई पनि समावेश गरेको छ ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall