Published On: Mon, Jul 4th, 2016

नेपालका चर्चित राष्ट्रिय स्तरका कलाकारहरु साँस्कृतिक कार्यक्रमको लागी बहराइन आइपुगे ।

Share This
Tags

image

कृष्ण हमाल / मध्यपूर्व समाचार प्रमुख एशियन डट कम /
मनामा बहराइन

नेपाली क्लब बहराईनले इद अल फित्रको उपलक्ष्यमा इदको पहिलो दिन डेलमन ईन्टरनेसनल होटलमा भब्य संगीतिक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा सहभागी हुन नेपाल देखि राष्ट्रिय स्तरका ख्यातिप्राप्त आमन्त्रित कलाकार आज बिहान हाम्रो कर्मथलो बहराईन आइपुगेका छन ।

नेपालका चर्चित राष्ट्रिय स्तरका कलाकारहरु चर्चित लोक दोहोरी गायक राजन कार्की, चर्चित नायिका रजनी गुरुङ, चर्चित गायिका मेलिना राई र चर्चित पप गायक अनिल सिंहलाइ नेपाली क्लब बहराइनका पदाधिकारी , अतिथि र पत्रकारले बहराइन एयरपोर्टमा भब्य स्वागत गरिएको थियो ।

कार्यक्रममा कार्यसमितिका सदस्यहरु लगायत अन्य महानुभावहरुको पनि उपस्थिति रहेको थियो । साथै इदको पहिलो दिन हुने उक्त कार्यक्रममा सम्पूर्ण दर्शक महानुभावहरुलाई कार्यक्रम हेर्न समयमा नै उपस्थित भई यस कार्यक्रमलाई भब्यताको साथ सफल परिदिनुहुन बहराइन बासी नेपाली दाजुभाई दिदिबहिनीहरु लगायत सम्पूर्ण संघ, संस्था र संगठन एंव नेपालीहरुलाई सोही कार्यक्रममा उपस्थित भई सहयोग गरिदिनुहुन दिनु हुन नेपाली क्लब बहराईनका अध्यक्ष कमल श्रेष्ठले हार्दिक अनुरोध गर्नु भएको ।

त्यस्तैगरि नेपाली क्लब बहराइनका महासचिब दीपक गुरुङले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र कलाकारहरु बहराइन आइपुगी सकेको हुनाले यसपटकको मुस्लिम धर्मावलम्बीहरुको ठुलो चाड इद अल फित्रको अवसरमा नेपाली क्लब बहराइनले आयोजना गरेको ” नेपाली साँगीतिक कार्यक्रम – २०१६ ” मा उपस्थित भएर भब्य , सभ्य र अनुशासित रुपमा सफल पारीदिनु हनको लागि बहराइनमा भएका विभिन्न पार्टीका भात्री संघसंगठनहरु , जातीय क्षेत्रिय संघसंस्थाहरु , सामाजिक संघसंस्थाहरु , उधोगी ब्यबशायीहरु , दाजुभाइ तथा दिदिबहिनिहरु , कार्यक्रमलाइ आर्थिक , नैतिक , भौतिक विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी हातहरुलाइ उपस्थिति भएर कार्यक्रमलाइ सफल पारिदिनु हुनको लागि अनुरोध गर्नु भएको छ ।

(फोटो यम लाल बेलबासे )
image

image

image

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall