Published On: Fri, Apr 1st, 2016

नयाँ बर्षको अबसरमा प्रियसी म्युजिक र सरन हार्डवयर को सयुक्त आयोजना मा प्रियसी धमाका हुने

 

यामराज बिष्ट
चैत १९, काठमाडौँ । नेपाली नयाँ बर्ष को अबसर पारेर प्रियसि म्युजिक प्रालि र सरन हाडवरको सयुक्त प्रस्तुति मा प्रियसी धमाका हुने भएको छ ।

12442936_1732311300348027_11443892_n

बिगत केही बष देखि सञ्चालनमा आएको प्रियसी म्युजिक प्राली ले देश र बिदेश मा छारिएर रहेका कला र गला भएका नयाँ प्रतिभा हरुको खोजी अभियान गरि अगाडी बढ्न सहयोग गर्ने उदेश्य ले प्रियसी धमाका कार्यक्रम गर्न लागेको राजेन्द्र पुरी ले बताउनुभएको छ ।

 

प्रियसी म्युजिक प्राली ले बिगतमा केही समय अघिदेखि नै नेपालमा भएका कलाकार र प्रवासमा छरिएर रहेका कलाकारहरु को जंकाभेट गराइ विभिन्न कार्यक्रम गर्दै आएको थियो ।

 

नयाँ बष २०७३ को अवसरमा धेरै बष पछि यसपटक पनि धादिङ मा उक्त कार्यक्रम को आयोजना गरि मनाउन लागेको पुरीले जानकारी दिनुभयो ।

 

उक्त प्रियसी धमाका कार्यक्रममा चर्चित राष्ट्रिय स्तरका कलाकारहरु लोक गायिका राधिका हमाल ,सम्झना लामिछाने ,चर्चित मोडल पार्वती राई, लोकदोहोरी गायक भगिरथ चलाउने ,राजेन्द्र कडेल, हास्य कलाकार बल्छि, धुमुस, राजु मास्टर, मनिषा पोखरेल लगायत का स्थानिय कलाकारहरु को बिजोड पस्तुती रहने कार्यक्रमका आयोजक एबम प्रियसी म्युजिक प्राली का मेनेजिङ डाइरेक्टर बबिता पुरी ले जानकारी दिनुभएको छ ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall