Published On: Wed, Mar 16th, 2016

तपाईको मोवाइलमा भाइरस पसेको छ भने यसो गर्नुहोस्

Share This
Tags

download (3)सन्नीभक्त श्रेष्ट –अहिले बजारमा एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन प्रयोगकर्ताहरु धेरै संख्यामा रहेका छन् । एन्ड्रोइड एक ओपन अपरेटिङ सिस्टम भएका कारण जहाँबाट पनि भाइरस आउन सक्छ। यस्ता भाइरसले आफ्नो मोबाइल वा ट्याबलेटको डाटाहरु सबै काम नलाग्ने बनाउन सक्छन्। त्यसैले आफ्नो मोबाइलमा भाइरस पसेको छ भन्ने लागेमा त्यसलाई हटाउनुपर्छ। म्याक्स प्रोम्रो नेपालका निर्देशक सन्नीभक्त श्रेष्टले एन्ड्रोइड अपरेटिङ सिस्टमसँग जोडिएका केही सजिला स्टेपहरु पक्ता लगाउनु भएको छ जसले तपाइको मोवाइलको भाइरस हटाउन मद्दत गर्छ।

 

१. स्मार्टफोन लाई सेफ मोडमा रिबुट गर्नुहोस्
यसरी सेफ मोडमा रिबुट गर्दा थर्ड पार्टी एप्ससँग रन भइरहेका भाइरसहरु सिधै बन्द हुन्छन् । यदि मोबाइलमा सेफ मोड रिबुट अप्सन छैन भने पावर बटनलाई केही बेरसम्म थिचिराख्दा रिबुटको अप्सन आउँछ।

२. डिभाइस सेटिङमा जानुहोस्
स्मार्टफोन वा ट्याबलेट रिस्टार्ट भएपछि सबैभन्दा पहिले डिभाइस सेटिङमा जाने र एप्सको अप्सन खोल्ने। यहाँ डिभाइसमा भएका सबै एप्स आउँछन्। यहाँ कुनै एपहरु रन भएका हुँदैनन्। यहाँ भाइरस भएमा भाइरस भने रन मोडमा रहेका हुन्छन्।

३. मलिसियस एप अनस्टल गर्नुहोस्
यो एप लिस्टमा भाइरस भेटिएमा त्यसलाई सबैभन्दा पहिले अन्स्टल गर्ने र त्यसपछि रिमुभ गर्ने। यदि भाइरसवाला एपमा अनस्टलको अप्सन छैन भने डिभाइस एड्मिनिस्ट्रेटर सेटिङमा जानुपर्ने हुन्छ

४. डिभाइस एड्मिनिस्ट्रेटरमा जानुहोस्
डिभाइस एड्मिनिस्ट्रेटर सेटिङमा गएपछि एड्मिनिस्ट्रेटर स्टाटसमा इनस्टल एपको पुरै लिस्ट आउँछ। यसबाट आफुलाई जुन एप नचाहिने हो त्यसलाई अनस्टल गरिदिने। यसका लागि स्क्रिनमा भएको विन्डोमा डिएक्टिभेटको अप्सन छान्नुपर्ने हुन्छ।

५. नर्मल मोडमा रिस्टार्ट गर्नुहोस्
आफुलाई नचाहिने सबै एपहरु हटाएपछि आफ्नो स्मार्टफोन वा ट्याबलेटलाई फेरि नर्मल मोडमा रिस्टार्ट गर्ने। यति गरेपछि डिभाइस सेफ मोडमा आउँछ र भएको भाइरस पनि हटेर जान्छ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall