Published On: Tue, May 24th, 2016

ड्रिम इन्टरनेशनल का माइन्ड मिस्ट्री तालिमहरु

Share This
Tags

जेठ ११, काठमाडौं।

Mindpowerड्रिम इन्टरनेशनल ट्रेनिङ सेन्टर प्रा लि ले हरेक ब्यक्ती शरीरिक, मानसिक र भावनात्मक रुपले आफुलाई सबल कसरी बनाउने भन्ने बिषयहरु मा बिभिन्न तालिमहरु संचलनमा ल्याएको छ।
चितवनलाई आफ्नो उद्गमस्थल बनाइ देशका बिभिन्न जिल्ला हरुमा तालिम प्रदान गर्दै आएको यस  प्रा. लि. ले जेठ ११ देखी राजधानीमा केन्द्रिय कार्यालय हुने गरी आफ्नो सेवा बिस्तार गरेको छ।

Lalbabu
यस् प्रा. ली. को उदघाटन पुर्व सामान्य प्रशासनमन्त्री लाल बाबु पन्डितले राजधानीको सामाखुसी स्थित स्काइ पार्टी प्यालेसमा गर्नु भएको थियो। भने बिभिन्न पेशा ब्यवसायमा संलग्न उच्च पदस्त ब्यक्तीहरु को सहभागीतामा भएको उक्त कार्यक्रममा तालिम प्याकेज हरुका बारेमा प्रबन्ध निर्देशक बि. पि. रेग्मी ले प्रकाश परेका थिए।

माइन्ड पावर वर्कशप, सफलताको रहस्य, असल अभिभावक, असल शिक्षक, मनको योग, श्रीमान श्रीमती संबन्ध, मैन्ड मिस्ट्री, नेत्रित्व बिकास, स्मरण शक्ती, साकरात्मक दृष्‍टिकोण, असल बिक्रेता जस्ता तालिम हरु यस प्रा लि ले उपलब्ध गराउदै आएको छ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall