Published On: Thu, Apr 28th, 2016

चम्किलो छालाका लागि खानैपर्ने फलफूल

Share This
Tags

falfulउमेरसँगै छाला पनि चाउरिदैँ जान्छ र बिस्तारै यसको चमक हराउँछ । त्यसैले छाला चम्काउनका लागि कृतिम पदार्थ प्रयोग गर्नुभन्दा फलफूलको सेवन गर्नु राम्रो हुन्छ । छाला चम्काउनका लागि प्राकृतिक रुपमा फलफूलको सेवन गर्दा छाला मात्रै चम्कदैन यसले तपाईको स्वास्थलाई समेत फाइदा गर्छ । छाला चम्काउनका लागि खानुपर्ने ५ फलफूल यी हुन् ।

सुन्तला : भिटामिन सि सुन्तलामा पर्याप्त हुन्छ । सुन्तलाको जुस पर्याप्त मात्रामा पिउनाले उमेर बढ्दा हुने प्रभाव कम हुन्छ । तपाईले सुन्तलालाई आफ्नो छालामा समेत घोट्न सक्नुहुन्छ । यसो गर्दा दाग खटिराहरु समेत मेटिन्छन् । तपाईले आफ्नो छालामा यसको बोक्रा धस्दा समेत फाइदा हुन्छ ।

स्याउ : तपाईको छालामा चमक ल्याउन स्याउमा पर्याप्त पोषणयुक्त तत्व हुन्छ । यसमा कपर र भिटामिन सि हुन्छ जसले छालालाई नरम बनाउँछ । छालाका लागि आवश्यक पर्ने पोटासियमको मात्रा पनि स्याउमा पाइन्छ ।

मेवा : मेवालाई फलफूलको राजा समेत भनिन्छ । यसमा थुप्रै न्युटिसियनहरु हुन्छ । यसले तपाईको मुटुको सुरक्षा गर्नेदेखी वजन घटाउनेसम्म काम गर्छ । यसले तपाईको छालालाई फ्रेस बनाउँछ । यदी तपाईले सेवाको कालो बियालाई फाल्ने गर्नुभएको छ भने याद राख्नुस् त्यसले टोक्सिन्स हटाउँदै तपाईको छालमा मरेका सेल्सहरुलाई हटाउने काम गर्छ ।

खरबुजा : फलफूलले छालालाई भरिपूर्ण मात्र बनाउँदैन स्वच्छ र स्वस्थ समेत बनाउछ । खरबुजामा रहेको भिटामिन सि भिटामिन एले तपाईको उमेर बढेको अनुभव हुन दिदैँन । भिटामिन एले तपाईको छालामा रहेका स साना प्वालहरुलाई हटाउने काम गर्छ ।
अनार : यसमा रहेको ओमगा थ्री एसिडले छालाको कोषहरुलाई परिवर्तन गराइरहन भूमिका खेल्छ । त्यस्तै यसमा पुनिकिक एसिड, इलाजिक एसिड र एन्टीओक्सीडेन्ट्सहरु रहेको हुन्छ । अनारले रेड ब्लड सेल्स अर्थात आरबिसी बढाएर रक्तसञ्चारमा समेत मद्दत पुर्याउँछ । यसमा भिटामिन ए, सी, ई र पर्याप्त मात्रामा मिनरल्स रहेको हुन्छ । यसले सुख्खा छाललाई फ्रेस बनाउँछ ।

 

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall