Published On: Tue, May 17th, 2016

गाएक किशोर खत्रीले ल्याए, ‘किन सखाप पारिस गुल्मी को दजाकोट’ (म्यूजिक भिडियाे )

Share This
Tags
यामराज विष्ट
जेठ ३,काठमाडौ । गायक तथा शब्द संगीतका किशोर खत्रीले गत बैसाखमा गुल्मी को दजाकोट मा भएको भीषणआग्लागी बाट भएको क्ष्यतिको घटनालाई समेटेर एक गित बजारमा ल्याएका छन् ।
बैशाख १८ गते दजाकोटमा आगलागी हँदा सयौँ घर जलेको र सयौँ मात्रामा धनमाल जलेको बिषयलाई समेटेर आफ्नो शब्द संगीत र एकल स्वर मा गित बजारमा ल्याएका  छन् ।
जुन गित ले यथार्थ घटनाको बास्त्बिक्ता बोकेको छ तर जुन गित सुन्दा कस्को आँखा नरसाउलान र गाएक किशोर खत्री सोही गित रेकर्ड को क्रममै आफै स्टुडियो मारुनी मा भकानिएका थिए ।
सोही गित रेकर्ड को क्रममा धेरै जनाको मन भावुक बनेको थियो । गुल्मी जिल्लामा जन्मघर भएका अत्री हाल काठमाडौं लाई कर्म थलो बनाएर लोक गित संगीत मा स्थापीत भइसकेका छन् । गितका बारेमा उनले भने यो गित मेरो लागि होईन गुल्मी का अग्नि पीडित का लागि गाएको हु र सोही अग्नि पीडित लाई राहत जुट्ने छ भन्ने मैले आशा गरेको छु ।
खत्रीले२०६८ साल देखि साङ्गितिक छेत्रको बाटो हुदै अहिले सम्म झण्डै आधा  गित मा आफ्नो स्वर दियका छ्न भने दर्जनौ गित मा आफ्नो शब्द संगीत भरी सकेका छ्न ।

 

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall