Published On: Wed, Mar 9th, 2016

कोरियामा पर्बतको अध्यक्षमा पुन: तुल बहादुर पुर्जा

Share This
Tags

prabat-1024x768यहि २०१६ फेब्रुअरी ८ तारिख सौलमा भएको पर्बत प्रबाशी समाज दक्षिण कोरियाको चौथों अधिबेसनबाट तुल बहादुर पुर्जाको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको निर्बिरोध चयन गरिएकोछ । संस्थाको अध्यक्षमा तुल बहादुर पुर्जा , उपाध्यक्ष बिमल गौतम ,सचिब बचन प्रताप सेन ,सह सचिब सुरेश हमाल ,कोषाध्यक्ष नारायण भुसाल ,सदस्य शौरभ पौडेल, सदस्य जय नारायण सुबेदी ,सदस्य अप्सरा श्रेष्ठ,सदस्य तेज बहादुर भण्डारी,सदस्य मिलन शर्मा बस्याल र सदस्य धनपति भट्टराई रहेका छन् । त्यसै गरि सल्लाकारहरुमा तेजेन्द्र सुबेदी ,सुनिल बरुवाल, भिम गुरुङ,बुद्धि गुरुङ र रुद्र शर्मालाई चयन गरिएकोछ|त्यसै गरि रोशन शर्मा पौडेललाई क्षेत्रीय सल्लाकार प्रमुखमा चयन गरिएको जनाइएकोछ भने खेलकुद समितिमा संयोजक राजन गुरुङ र सदस्यमा द्वय ऋतु थापा र प्रकाश पांडे चयन भएका छन् ।

कोरियामा सक्रिय रुपमा अगाडी बढेको सामाजिक संस्था पर्बत प्रबाशी समाजका निबर्तमान अध्यक्ष तेजेन्द्र सुबेदीको अध्यक्षता सचिब बिमल गौतमले संचालन गरेको चौथों अधिबेसनको उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई पूर्व अध्यक्ष समेत रहेका तुल बहादुर पुर्जाले मन्तब्यले स्वागत गरेका थिए । समाजको निबर्तमान सचिब बिमल गौतमले सस्थाको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरि अनुमोदन गरिएको थियो ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall