Published On: Mon, Apr 25th, 2016

आधुनिक लोकगितका एक उदाउँदा नक्षत्र किसोर खत्री

Share This
Tags

 यामराज बिष्ट

पछिल्लो समय नेपाली लोकगित मन नपराउने निकै कम मात्रामा हाम्रो समाजमा भेटिन्छन् । भनिन्छ लोकगित भनेको जुनसुकै बेलाको पनि साथी हो । मानिसले जस्तो अवस्थामा पनि संगितको साथ लिएको पाइन्छ ।13059413_205110423206703_1375961147_n

चाहे दुःखमा होस् अनि सुखमा किन नहोस् लोक गित एउटा असल साथि बनेको छ । कतिपयको इच्छा लोकगितमा लागेर अरुलाई साथ दिनु हुन्छ । त्यस्तै एउटा लोकगित क्षेत्रमा इच्छा भएका ब्यक्ति हुन् गुल्मीका किशोर खत्री ।

२०६८ सालमा लोकगितमा लाग्नुभएका खत्रीले आफ्नो गायन पेशा अगाडि बढाउन “धेरैनै मिहनेत पर्नु पर्यो । सानैदेखि गित संगितमा अत्याधिक रुची राख्ने खत्रीको विशेषगरी आधुनिक लोकगितमा मन जान्थ्यो , पहिले देखि नै उनी गाउँघरमा हुँदा आधुनिक लोकगितहरुमा चासो राख्ने गर्दथे । सानै देखि किशोर गाउँमा हुने गरेका साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउने गर्दथे ।

सानो छदा उनि रेडियो सुन्ने र सङ्सङ्गै गाउने उनको बानी थियो । जब उनी सानोमा रेडियोमा सँगै गित गाउँदा र अरुको गित सुन्दा सोच्ने गर्थे एक दिन अवस्य गीत रेकर्ड गर्नेछु। गाउँमा बसेर आफ्नो लोकगितलाई अगाडि बढाउ नसकिने भएपछि उनि काठमाडौँ आए । काठमाडौँ आए पश्चात उनले पहिलो गित बजारमा ल्याए ।13046225_205119873205758_134027511_n

उनको पहिलो गित बजारमा आयो र सा्रेताले मन पराए भएपछि उनलाई थप हौसला मिल्यो र अझ लोकगितमा लाग्ने जाँगर आयो उनको गित एफ। एम। टिभीहरुमा पनि निकै बज्यो पहिलो गित उनको सफल भयो त्यसपछि उनले फेरी अर्को गित बजार मा लिएर आए ।

पागल बनी तपिराछु, हाम्ले पनि सिउदो भरम सानू, नछुतिने भनेर माया लाएको ,सम्झनामा भएनी आउदै गर फेरिू गरि करिब आधा दर्जन भन्दा बढी लोकगितहरु बजारमा निकालेका किशोरले भने “पहिलो गीत रेकर्ड गर्दा निकै खुशी महशुस भयो।वर्षौं देखि को सपना पूरा भए जस्तो लाग्यो ।”

उनले लोकगित गानसँगै श13059424_205119339872478_1286852253_nब्द संगितको काम समेत गदै आएका छन् । नेपाली लोकगितको बजारमा आफ्नो स्थान बनाउन सफल किशोर खत्रीलाई एसियनखबर डटकमको तर्फबाट सफलताको शुभकामना ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall