Published On: Wed, Mar 16th, 2016

अब एन्ड्रोइड फोनमा हरेक महिना सेक्युरिटी अपडेट

 

सामसुङ, एलजी तथा गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमवाला स्मार्टफोनमा अबदेखि हरेक महिना सेक्युरिटी अपडेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

75G2Lbg

जुलाइमा एन्ड्रोइड सफ्टवेयरमा निकै भयानक बग फेला परेको थियो जसका कारण करोडौँ स्मार्टफोन प्रयोगकर्ताको डाटामाथि ह्याकरको पहुँच पुग्ने खतरा उत्पन्न भएको छ ।

download (2)

विभिन्न प्रकारका एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा रहेको हुनाले स्मार्टफोन प्रयोगकर्ताहरु यस्तो समस्या समाधानका लागि तत्कालै खरो रुपमा उत्रिन सकेका छैनन् ।

 

हालै फेला परेको स्टेजफ्राइट नामक बगको समस्या समाधान गर्नका लागि एन्ड्रोइडले काम गरिरहेको बताइएको छ । यो बगको माध्यमबाट ह्याकरले प्रयोगकर्तालाई सामान्य रुपमा एउटा भिडियो सन्देस पठाएर फोनका डाटामा पहुँच पूराउन सक्छ ।

 

ब्लाक ह्याट नामक ह्याकिङ सम्मेलनमा बोल्दै एन्ड्रोइडका प्रमुख सुरक्षा इन्जिनियर एड्रियन लडविगले एन्ड्रोइडले ल्याउन थालेको पछिल्लो सफ्टवेयर अपडेट विश्वकै अहिलेसम्मकै वृहत सफ्टवेयर अपडेट रहेको बताएका छन् ।

 

सम्मेलनका क्रममा एलजी, सामसुङ तथा गुगलले आफ्ना फोनहरुमा हरेक महिना सेक्युरिटी अपडेट उपलब्ध गराउने बाचा गरेका छन् । एन्ड्रोइड यस्तो ओपन सोर्स अपरेटिङ सिस्टम हो जसलाई फोन निर्माताहरुले सित्तैमा आफ्नो अनुरुपमा ढालेर प्रयोग गर्नसक्छन् ।

 

एन्ड्रोइडले नियमित रुपमा यसको सेक्युरिटी अपडेट उपलब्ध गराउने भएपनि फोन निर्माताहरुले आफ्ना फोनका प्रयोगकर्तामा त्यस्तो अपडेट नियमित रुपमा उपलब्ध गराउने गर्दैनन् । अझ पूरानो भर्सनको एन्ड्रोइड चलेका फोनहरु त अपडेट नै भएका हुँदैनन् ।

 

कतिपय कम्पनीहरुले एन्ड्रोइडको परिवर्तित भर्सन प्रयोग गर्ने तथा एन्ड्रोइडमा आफ्ना सफ्टवेयर पनि थप्ने भएकाले त्यसमा सेक्युरिटी फिक्स गर्न अझै कठीन हुन्छ ।

 

एप्पल र ब्लाकबेरीले भने आफ्ना डिभाइसको सफ्टवेयर तथा हार्डवेयर आफै उत्पादन गर्ने भएकाले सेक्युरिटी समस्या छिटै समाधान हुन्छ । यिनीहरुले नियमित रुपमा आफ्ना प्रयोगकर्तालाई सुरक्षा अपडेट पठाइरहेका हुन्छन् ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall