Published On: Fri, Mar 4th, 2016

अनौठो पुलिस फोर्स, जहाँ सुन्दरीहरु मात्र भर्ति हुन्छन्

Share This
Tags

glamorous-woman-policeमेक्सिकोको एकापुल्को सहरमा एउटा यस्तो प्रहरी बल रहेको छ जसमा केवल सुन्दरी तथा जवान महिलाहरुलाई मात्र भर्ती लिइन्छ । यो पुलिस फोर्समा केवल १८ देखि २८ वर्षका युवतीहरुले मात्र काम गर्न पाउँछन् । यो पुलिस टुकडीको काम ट्राफिक व्यवस्थापन गर्नु, समुद्री तटमा गस्ती गर्नु तथा अपराधी पक्रिनु हो ।

केवल युवतीलाई मात्र भर्ति लिने यो पुलिस फोर्सको रोचक पक्ष के भने यसका प्रमुख कमाण्डर भने पुरुष छन् । पुलिस फोर्सका प्रमुख म्यानुएल फ्लोर्स हुन् । फोर्समा युवतीहरु मात्र भर्ति गर्नुका फाइदा बखान गर्दै उनी भन्छन् : यो सहरका जो जति अपराधी स्वभावका मानिसहरु छन् उनीहरुले समेत सुन्दरी महिला पुलिसको अगाडि नम्र व्यवहार गर्दछन् । मलाई आफ्नो पुलिस फोर्समाथि गर्व छ ।

glamorous-woman-police2अर्को रोचक कुरा के भने यी महिला प्रहरीलाई पर्यटकहरुसँग जिस्किन छुट दिइएको  छ । एकापुल्को सहरको ८० प्रतिशत अर्थव्यवस्था अमेरिकी पर्यटकले धानेको छ । पुलिस फोर्समा ससक्त महिलाहरुलाई देखेर पर्यटकहरुमा समेत आत्मविश्वास बढ्दछ ।

युवती भर्तिसँगै सहरमा पर्यटकमाथि हुने अपराधमा पनि कमी आएको छ । तर यो पुलिस फोर्समाथि पनि लैंगिक भएको आरोप लाग्ने गरेको छ । तर यस्तो आरोपले आफुहरुलाई कुनै फरक नपर्ने महिला प्रहरीहरु बताउँछन् ।

अब भूकम्पपीडितका नाममा स्वत: बैंक खाता आइतबारको विदेशी मुद्राको सटही दर यस्तो छ ? आइतबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रमको (पूर्ण पाठ) आगलागी पीडित परिवारलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने आयुक्त ज्यू एमाओवादीले वैद्य माओवादीसंग एकता गर्ने एमाओवादीले सरकार छोड्छु भनेकै दिन ओलीलाई अर्को झड्का कम्युनिस्ट न्युक्लिअस नेपालकाे प्रेस वक्तव्य काँग्रेस केन्द्रिय सदस्यमा चर्चित नेताहरु पराजित कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तारः प्रधानमन्त्री कांग्रेस संसदीय दलको नेताका लागि देउवा र पौडेल भिडने कारबाही गर्ने आँट छ ? को को पर्ने भए ? कोररियामा दैलेख - कोररिया सम्पर्क समिति गठन चलचित्र ‘मेन्टल’ मेरो टर्निङ् पोईन्ट हो : नव नायक प्रथम खड्का ज्ञानेन्द्रले दिए चेतावनी त्यो पनि निशुल्क दैलेख महोत्सवलाई नजिकबाट नियाल्दा नक्कली भिषा लगाई ठग्ने कन्सल्टेन्सीका संचालक पक्राउ नयाँ शक्तिले ३० गते पार्टी घोषणा गर्ने नेपाल चिकित्सक सङ्घको चुनाव सुरु नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट किन्न सकिने नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर यस्तो रहेको छ ? नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ ? पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीले ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने पेट्रोलियम खानी खोज्दै उद्योगमन्त्री प्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकारप्रचण्डलाई अघि सादै एकीकृत माओवादीले सुरु गग्यो राष्ट्रिय सहमतिको सरकार बाबुरामले भने 'सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल' बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर यस्तो छ ? भूकम्पपछि बदलिएको वैदेशिक रोजगार यु १६ क्रिकेट प्रतियोगिता भोलिदेखि हुने रातो आँखाले हेरिएको “दलित” शब्द राहदानी जति साहुको नियन्त्रणमा विपाशा बासुले गरिन विवाह विहान बोलाईएको मन्त्रिपरिषद बैठक साझँ बस्ने वैद्यका अबका चार विकल्प व्यवस्थापिका संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन एमालेले दियो सांसदहरुलाई निर्देशन शुक्रबार विदेशी मुद्राको सटही दर यस्तो छ ? सपना ..... सर्बोच्चले दियो यस्तो आदेश सार्क सम्मेलनको खर्चमाथि पनि अख्तियारको आँखा सूचीबाटै हटाइदिए नारायणकाजीले महरा र प्रकाशको नाम ‘समयअनुसार काम हुन्छ’

video

viewall